कला मनोरञ्जन / साहित्य | मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २ का अन्तिम प्रतियोगीहरूको नामावली सार्वजनिक

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २ का अन्तिम प्रतियोगीहरूको नामावली सार्वजनिक

मिस एण्ड मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२६ – सिजन २ का अन्तिम प्रतियोगीहरूको नामावली सार्वजनिक
29590  पटक हेरिएको

 

काठमाडौं।
महिला सशक्तीकरण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता Miss & Mrs Nepal International World 2026 – Season 2 ले आफ्नो अन्तिम प्रतियोगीहरूको आधिकारिक नामावली सार्वजनिक गरेको छ।

देशका विभिन्न क्षेत्रबाट आवेदन दिएका प्रतिस्पर्धीहरूमध्ये छनोट प्रक्रियापछि उत्कृष्ट प्रतियोगीहरू अन्तिम चरणका लागि चयन भएका हुन्। आयोजकका अनुसार अब यही नामावली Miss & Mrs Nepal International World 2026 – Season 2 का आधिकारिक तथा अन्तिम प्रतियोगीहरूको सूची हुनेछ।

प्रतियोगीहरूले आगामी दिनहरूमा व्यक्तित्व विकास, स्टेज प्रस्तुति, नेतृत्व, सामाजिक उत्तरदायित्व, फिटनेस, नृत्य, ग्रुमिङ तथा विभिन्न विशेष प्रशिक्षणहरूमा सहभागिता जनाउनेछन्। विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

MISS NEPAL INTERNATIONAL WORLD 2026

1. Taniya Khan (C.N. 6)
2. Tirtha Kumari Magar (C.N. 9)
3. Bipisha Bhattarai (C.N. 14)
4. Asmita Tamang C.N. 17

 

MRS NEPAL INTERNATIONAL WORLD 2026

1. Sami Shrestha (C.N. 1)
2. Kalpana Rai (C.N. 2)
3. Durga Devi Thapa (C.N. 3)
4. Kalpana Prasai (Kamana) (C.N. 4)
5. Pramila Rai (C.N. 5)
6. Gitadevi Aryal (C.N. 8)
7. Rachana Lohani (C.N. 10)
8. Hima Kumari Rajbanshi (C.N. 11)
9. Rosy Shrestha (C.N. 12)
10. Khushbu Kumari Karn (C.N. 13)
11. Dipika Kadmiya (C.N. 15)
12. Sarita Rai (C.N. 16)
13. Rojina Giri (C.N. 18)
14. Gamvir Ganga (C.N. 19)
15. Radha Neupane Dhakal (C.N. 20)

कार्यक्रमका निर्देशक Bharat Samari ले प्रतियोगीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै भन्नुभयो कि, “यो केवल सौन्दर्य प्रतियोगिता मात्र नभई महिलाहरूको आत्मविश्वास, नेतृत्व क्षमता, प्रतिभा र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने एक सशक्त प्लेटफर्म हो। हामी सबै प्रतियोगीहरूको उज्ज्वल यात्राको कामना गर्दछौं।”

आयोजक टोलीमा Nisha Bhomjan तथा Narmata Mahara को महत्वपूर्ण भूमिका रहेको छ।

Miss & Mrs Nepal International World 2026 – Season 2, Powered by Bihe Sewa, नेपालका प्रतिभाशाली महिलाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यका साथ अगाडि बढिरहेको एक प्रतिष्ठित अभियानका रूपमा स्थापित हुँदै गएको छ।

“Two Crown, One Dream, One Global Journey.”

Miss & Mrs Nepal International World 2026 – Season 2

Powered By: Bihe Sewa

सम्बन्धित खबर

भिडियो