समाचार

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
500  पटक हेरिएको

काठमाडौँ । आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९७ हजार १ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित खबर

भिडियो