काठमाडौं – अभिनेत्री शिल्पा मास्के वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले केहि दिन अगाडी मुस्ताङ पुगेर प्रेमीसँग विवाह गरेका हुन्।
मुस्ताङको प्रसिद्ध पर्यटकीय क्षेत्र कोबाङको एक रिसोर्टमा मास्केले लगनगाँठो कसिन्।

उनी फ्लावर केसीसँग लामो समय देखि प्रेम सम्बन्धमा थिइन्। फ्लावर केसी ट्याटु आर्टिस्ट रहेका छन्।











