पावर न्युज एक्सप्रेस, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ

इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ

इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं – इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुरको ठिमी नगरपालिका-९ बोडे बस्ने ३० वर्षीय विकेश राजवाहक, काठमाडौँ डल्लु बस्ने ३४ वर्षीय अरुण भुजेललाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले १७ वैशाखमा इन्द्रचोकको एक ज्वेलरी पसलमा पेस्तोल ताक्दै लुट्ने प्रयास गरेका थिइन् । सो क्रममा पसलमा रहेकी महिलाले उनीहरूलाई प्रतिकार गर्दै भगाएकी थिइन्।

सम्बन्धित खबर

भिडियो