कला मनोरञ्जन / साहित्य, पावर न्युज एक्सप्रेस, राजनीति, शिक्षा र स्वास्थ्य, समाचार, सुरक्षा, स्थानीय | रामकृष्ण ढकालको खुलासा : जेन्जी आन्दोलनमा रवि लामिछानेलाई आफ्नै गाडीमा सुरक्षित घर लगे

रामकृष्ण ढकालको खुलासा : जेन्जी आन्दोलनमा रवि लामिछानेलाई आफ्नै गाडीमा सुरक्षित घर लगे

रामकृष्ण ढकालको खुलासा : जेन्जी आन्दोलनमा रवि लामिछानेलाई आफ्नै गाडीमा सुरक्षित घर लगे

चर्चित गायक रामकृष्ण ढकाल ले रवि लामिछाने सँग सम्बन्धित पुरानो घटना सार्वजनिक गरेका छन्।

उनले The Prakash Subedi Show मा दिएको अन्तर्वार्तामा जेन्जी आन्दोलनका बेला रवि लामिछानेलाई नख्खु जेलबाट रिहा भएपछि आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा घरसम्म पुर्‍याएको बताएका हुन्।

ढकालका अनुसार त्यतिबेला काठमाडौंको अवस्था तनावपूर्ण थियो र भीडका कारण उनलाई सुरक्षित रूपमा लैजान निकै कठिन भएको थियो। जोखिमपूर्ण परिस्थितिमा पनि उनले व्यक्तिगत जिम्मेवारी ठानी उक्त कार्य गरेको स्पष्ट पारे।

सम्बन्धित खबर

भिडियो