पावर न्युज एक्सप्रेस, राजनीति, समाचार, सुरक्षा, स्थानीय | संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस

संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस

 

काठमाडौँ, २२ वैशाख । सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही वैशाख २८ गते दिउँसो दिउँसो २ बजेका लागि संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

सम्बन्धित खबर

भिडियो