राजनीति, समाचार

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह
866  पटक हेरिएको

काठमाडौं – टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका हुनुभएको छ । टाइम म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा युवा आन्दोलनको जगमा पुराना नेतृत्वलाई विस्थापित गर्दै युवा प्रधानमन्त्री बन्न सफल भएकाले उहाँलाई राखेको उल्लेख गरेको छ ।

काठमाडौं महानगरको मेयर हुँदै तीन करोड नेपालीको नेतृत्व गर्ने हैसियतमा उनी पुगेको टाइम म्यागेजिनले उल्लेख गरेको छ ।

टाइम म्यागेजिनले प्रत्येक वर्ष विभिन्न विधामा क्रियाशील व्यक्तिहरूबाट सय प्रभावशाली सूची सार्वजनिक गर्दै आएको छ ।

सम्बन्धित खबर

भिडियो