खेलकुद, पावर न्युज एक्सप्रेस, समाचार | पोर्चुगलको बराबरीले बदल्यो विश्वकपको समीकरण : मेस्सी Vs रोनाल्डोको ड्रिम खेल अब फाइनलमा मात्र सम्भव

पोर्चुगलको बराबरीले बदल्यो विश्वकपको समीकरण : मेस्सी Vs रोनाल्डोको ड्रिम खेल अब फाइनलमा मात्र सम्भव

पोर्चुगलको बराबरीले बदल्यो विश्वकपको समीकरण : मेस्सी Vs रोनाल्डोको ड्रिम खेल अब फाइनलमा मात्र सम्भव

 

काठमाडौं – पोर्चुगलको अप्रत्याशित बराबरीले विश्वकपको नकआउट समीकरण नै फेरिएको छ। फुटबल समर्थकहरूले निकै प्रतीक्षा गरेको लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोबीचको सम्भावित क्वार्टरफाइनल भिडन्त अब हुन नसक्ने भएको छ।

नयाँ ड्र (Bracket) अनुसार, फुटबलका यी दुई महान् खेलाडी अब केवल विश्वकप फाइनलमा मात्र आमनेसामने हुन सक्छन्। यसले विश्वभरका फुटबल प्रेमीहरूमा नयाँ उत्साह र प्रतीक्षा थपेको छ।

अब सबैको एउटै प्रश्न छ– के विश्व फुटबलले इतिहासकै सबैभन्दा ठूलो ‘मेस्सी Vs रोनाल्डो’ फाइनल देख्न पाउनेछ?

सम्बन्धित खबर

भिडियो