खेलकुद, समाचार | अविश्वसनीय! विश्वकपको नकआउट चरणमा पुग्यो केप भर्डे!

अविश्वसनीय! विश्वकपको नकआउट चरणमा पुग्यो केप भर्डे!

अविश्वसनीय! विश्वकपको नकआउट चरणमा पुग्यो केप भर्डे!
13233  पटक हेरिएको

काठमाडौं – पहिलो पटक विश्वकप खेलेको सानो टापु राष्ट्र केप भर्डेले विश्वकपमा इतिहास रचेको छ। समूह चरणका तीनवटै खेल बराबरी खेल्दै यो टोलीले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो।

केप भर्डे विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो देश बनेको छ। अब साविक विजेता अर्जेन्टिना र केप भर्डेबीचको भिडन्त कस्तो होला ? फुटबल प्रेमीहरूका लागि यो भन्दा रोमाञ्चक खेल अरू के हुन सक्छ।

तपाईं के भन्नुहुन्छ, के केप भर्डले अर्जेन्टिनालाई रोक्न सक्ला ?

 

सम्बन्धित खबर

भिडियो