पावर न्युज एक्सप्रेस, राजनीति, समाचार | सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।

विगत चार वर्षदेखि तलब वृद्धि नभएको र यसबीचमा १७.३ प्रतिशत महँगी बढेको उनले बताए ।

सम्बन्धित खबर

भिडियो