कला मनोरञ्जन / साहित्य, समाचार | ट्याटु आर्टिस्ट रहेछन् शिल्पा मास्केका श्रीमान, नाम रहेछ फ्लावर केसी 

ट्याटु आर्टिस्ट रहेछन् शिल्पा मास्केका श्रीमान, नाम रहेछ फ्लावर केसी 

ट्याटु आर्टिस्ट रहेछन् शिल्पा मास्केका श्रीमान, नाम रहेछ फ्लावर केसी 
8358  पटक हेरिएको

काठमाडौं – अभिनेत्री शिल्पा मास्के वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले केहि दिन अगाडी मुस्ताङ पुगेर प्रेमीसँग विवाह गरेका हुन्।

मुस्ताङको प्रसिद्ध पर्यटकीय क्षेत्र कोबाङको एक रिसोर्टमा मास्केले लगनगाँठो कसिन्।

उनी फ्लावर केसीसँग लामो समय देखि प्रेम सम्बन्धमा थिइन्। फ्लावर केसी ट्याटु आर्टिस्ट रहेका छन्।

सम्बन्धित खबर

भिडियो