शिक्षा र स्वास्थ्य, समाचार

आईजीपी दान कार्कीद्वारा ट्राफिक वृत नयाँ बसपार्कमा नवनिर्मित प्रहरी भवनको उद्घाटन

आईजीपी दान कार्कीद्वारा ट्राफिक वृत नयाँ बसपार्कमा नवनिर्मित प्रहरी भवनको उद्घाटन
724  पटक हेरिएको

आईजीपी दान कार्कीद्वारा ट्राफिक वृत नयाँ बसपार्कमा नवनिर्मित प्रहरी भवनको उद्घाटन गर्नु भएको छ । प्रहरी आईजीपी दान बहादुर कार्कीले ट्राफिक वृत नयाँ बसपार्कमा पुन – नवनिर्मित भवनको आज आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको हो ।

उहाँले विशेषगरी सेवाग्राहीको सहजताका लागि निर्माण गरिएका आधुनिक संरचनाहरूको उद्घाटन गर्दै प्रहरी सेवालाई थप नागरिकमैत्री बनाउन निर्देशन दिनुभएको छ ।

साथै आईजीपी कार्कीले प्रहरी सेवामा बिचौलिया प्रथाको अन्त्य गर्न र पीडितप्रति संवेदनशील भई न्यायपूर्ण दृष्टिकोण अपनाउन निर्देशन दिनुभएको छ।

सम्बन्धित खबर

भिडियो